युरोप-अमरिका सम्बन्धको उतारचढावबीच चीन आइपुगे बेलायतका प्रधानमन्त्री
बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्। बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमानस्थलमा चिनियाँ सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो। स्टार्मर विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी उद्योगी/व्यवसायीहरूलाई लिएर बेइजिङ पुगेका हुन्। चीनमा सन् २०१८...
