कोशी प्राइड लिग : अधिकांस राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्ने लिगको कुन टिममा कस्ता खेलाडी?
कोशी प्राइड प्रालीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ। विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन्। यस्तै, हरेक टिमले ड्राफबाट तीन...
