बत्तिसपुतलीमा शेखर कोइराला पक्षको भेला
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेर अघिदेखि जारी छ। भेलामा नेता शेखर पनि उपस्थित छन्। साथै नेताहरू धनराज गुरूङ, जीवन परियार, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरीलगायत...
