बालेनको राजीनामापछि काठमाडौं महानगरको मेयर पद के हुन्छ? कानुनले के भन्छ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले करिब १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि बाँकी अवधिका लागि चुनाव हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज पहिलो पटक पार्टी...
