के धनुष र मृणाल ठाकुर विवाह गर्न लागेका हुन्?
दक्षिण भारतीय अभिनेता धनुष र बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्लो समय प्रेम सम्बन्धका हल्लाका कारण बढी चर्चामा छन्। पछिल्लो समय यी दुईबीच छिट्टै विवाह हुँदैछ भन्ने हल्ला समेत फैलिएको छ। धनुष र मृणालले भ्यालेन्टाइन डेमा विवाह गर्दैछन् भनेर सामाजिक सञ्जालमा...
