कांगेस पूर्वसभापति देउवाले दिएको रिट सर्वोच्चमा दर्ता
निर्वाचन आयोगको निर्णयविरूद्ध कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। आइतबार बिहान रिट पेसका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू सर्वोच्च पुगेर रिट पेस गरेका हुन्। सर्वोच्च अदालतले रिट दर्ता भएको जनाएको छ। रिट निवेदकको रूपमा पूर्वसभापति...
