बन्द गरियो निर्वाचन आयोगको मुख्य गेट, प्रहरी परिचालन (तस्बिरहरू)
निर्वाचन आयोगको मुख्य गेट बन्द गरिएको छ। आयोगमा मानिसहरूको भिड बढेपछि मूल गेट बन्द गरिएको हो। अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ। शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू आयोग पुगेका थिए। दुवै पक्षका...
