सेफ सन्तोष शाहमा आधारित फिल्म 'द टेस्ट अफ सल्ट' विश्वचर्चित बर्लिन फेस्टिभलमा प्रस्तुत हुने
सेफ सन्तोष शाहको जीवनमा आधारित फिल्म 'द टेस्ट अफ सल्ट' विश्व प्रतिष्ठत फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(बर्लिनाले)को 'को-प्रोडक्सन' मार्केटमा छनोट भएको छ। ४०० आवेदनबाट छानिएको उत्कृष्ट १९ फिल्मतर्फ 'अफिसियल फिचर प्रोजेक्ट' मा यो फिल्म छानिएको हो। आगामी फेब्रुअरीमा आयोजना हुने बर्लिनालेको ७६...
