रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध
नेपाल बार एशोसिएशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले रविविरूद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको दाबी फिर्ता लिने निर्णय गरेपछि शुक्रबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी...
