मर्मतका लागि दाङ–कपुरकोट सडकखण्ड १७ दिन दिउँसो बन्द हुने
राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान कपुरपोट सडकखण्ड माघ ८ गतेदेखि दिउँसोमा बन्द गरिने भएको छ। मर्मत कार्य चलिरहेको हुँदा माघ ८ गते २५ गतेसम्म १७ दिन सडकखण्ड दिनभर जसो बन्द हुनेछ। मर्मत कार्य चलिरहेको हुँदा बिहान ११ बजेदेखि हरेक दिन बेलुका ४...
