जीपको ठक्करबाट दुई महिला गम्भीर घाइते
प्यूठानमा जीपको ठक्करबाट पैदल हिँडिरहेका दुई महिला गम्भीर घाइते भएका छन्। जिल्लाको गौमुखी गाउँपालिका– ४ की ३० वर्षीया कमला केसी र २८ वर्षीया माया सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए। बिहीर बिहान पौने ५...
