ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गायक सुशान्त केसी अस्ट्रेलियामा गुञ्जिने, पाँच सहरमा लाइभ कन्सर्ट

२ मिनेट अघि   सेतोपाटी

चर्चित गायक सुशान्त केसीले अस्ट्रेलिया टुर २०२६ को घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो ब्यान्डसहित अस्ट्रेलियाका विभिन्न सहरमा लाइभ कन्सर्ट गर्ने जानकारी दिएका हुन्।  उनको अस्ट्रेलिया टुर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्नेछ। २१ फेब्रुअरीमा पर्थदेखि सुरू हुने टुर २४...

विद्युत प्रसारण र वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका जारी

६ मिनेट अघि   सेतोपाटी

विद्युत नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका जारी गरेको छ।  आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जारी गरेको 'जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क' को नीतिगत खाकाका आधारमा विद्युत प्रणालीमा खुला पहुँचको व्यवस्था गर्ने गराउने उद्देश्यका साथ...

विद्यार्थी राजनीतिबाट उदाएका गुरू–प्रदीप महामन्त्रीमा सँगसँगै

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति र उपसभापति चुनिएका गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, पदाधिकारीमा निर्वाचित अर्का दुई जनाको राजनीतिक यात्रा पनि नेविसंघबाटै सुरू भएको थियो। उनीहरू हुन् — महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल। एउटै कालखण्डमा विद्यार्थी...

राष्ट्रिय लिग : सातदोबाटो र संकटाको गोलरहित बराबरी

१९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत आजको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेर अंक बाडेका हुन्। राष्ट्रिय लिग हिजो पुस ३० देखि सुरु भएको हो।  २०७९ को सहिद स्मारक...

निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका छ- प्रमुख आयुक्त भण्डारी

२० मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौंमा आयोजित दुई दिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं...

कार्यसमिति अद्यावधिक गर्न गगन थापाको नेतृत्वमा निर्वाचन आयोग पुगे कांग्रेस पदाधिकारी

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन्। ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि सभापति गगन थापाको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका हुन्। सभापति गगनसँगै उपसभापति विश्वप्रकाश शर्मा पनि छन्। पार्टीको आधिकारिक निर्णय...

शेखर कोइरालाको अपिल- पार्टीभित्र गर्नुपर्ने सुधार रोकिँदैन, सबै घर फर्कौं

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै पक्षलाई घर फर्कन आह्वान गरेका छन्। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि बिहीबार विज्ञप्ती जारी गर्दै नेता कोइरालाले सबैलाई फर्कन अपिल गरेका हुन्। 'पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु:हामी सबै घर...

बंगलादेशी खेलाडीको बहिष्कारका कारण बीपिएल र अन्य क्रिकेट खेलहरू अवरुद्ध

३५ मिनेट अघि   सेतोपाटी

बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत बिहीबार हुने भनिएको चट्टोग्राम रोयल्स र नोआखाली एक्सप्रेसबीचको पहिलो खेल सुरु हुन सकेको छैन। स्थानीय समय अनुसार दिउँसो १२:३० बजे टस हुनुपर्ने भए पनि दुवै टोली मैदानमा उपस्थित नभएपछि खेल रोकिएको हो। यो खेल दिउँसो...

३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न आरोपी सुरेन्द्र गौतम पक्राउ

४१ मिनेट अघि   सेतोपाटी

३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न आरोपी सुरेन्द्र गौतम पक्राउ परेका छन्। मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ घर भएका ३५ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेका हुन्। उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयको एआइजी इश्वर कार्कीले...

मान्छे खाने बाघ पक्रन वा मार्न निकुञ्जलाई पत्राचार

४३ मिनेट अघि   सेतोपाटी

डिभिजन वन कार्यालय, सल्यानले मान्छे खाने बाघ पक्रन वा मार्न राष्ट्रिय निकुञ्ज समक्ष पत्राचार गरेका छन्।  बुधबार कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै मान्छे खाने पाटे बाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका...

विशेष महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समितिले सभापति र उपसभापतिलाई दियो जिम्मेवारी

४४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सभापति र उपसभापतिलाई जिम्मेवारी दिएको छ। सभापति गगन थापालाई निर्वाचन घोषणा पत्र लेखन समिति संयोजकको जिम्मेवारी दिने निर्णय आज ललितपुरमा बसेको केन्द्रीय समितिले दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। साथै...

मर्मतका लागि दाङ–कपुरकोट सडकखण्ड १७ दिन दिउँसो बन्द हुने

५२ मिनेट अघि   सेतोपाटी

राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान कपुरपोट सडकखण्ड माघ ८ गतेदेखि दिउँसोमा बन्द गरिने भएको छ।  मर्मत कार्य चलिरहेको हुँदा माघ ८ गते २५ गतेसम्म १७ दिन सडकखण्ड दिनभर जसो बन्द हुनेछ।  मर्मत कार्य चलिरहेको हुँदा बिहान ११ बजेदेखि हरेक दिन बेलुका ४...

चुनावको टिकटमा देउवाको हस्ताक्षर हटाएर गगनको राख्न निर्वाचन आयोग जाँदै पदाधिकारी

५४ मिनेट अघि   सेतोपाटी

कांग्रेस विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरू निर्वाचन आयोग प्रस्थान गरेका छन्।  ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीहरू विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग प्रस्थान गरेका हुन्।  पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय...

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ–एमाले महासचिव पोखरेल

५९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्। बिहीबार दाङमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई निर्णय तत्काल सच्याउन आग्रह गरेका हुन्।  आफ्नो मन्तव्यको सुरूमै उनले...

कांग्रेस पूर्व सांसद हृदयराम थानी चुनाव नलड्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्व सांसद हृदयराम थानीले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले चुनाव नलड्ने घोषणा गरेका हुन्। उनले आफ्नो स्वास्थ्यका कारण चुनाव नलड्ने बताएका हुन्। ‘म सुर्खेत क्षेत्र नं. २ बाट आगामी...

काउन्सिल अफ जेनजीका सुदीप राईले पाए श्रम संस्कृति पार्टीबाट इलाम-२ को टिकट

१ घण्टा अघि   सेतोपाटी

काउन्सिल अफ जेनजीका सुदीप राईले श्रम संस्कृति पार्टीबाट इलाम क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बुधबार राईलाई प्रतिनिधि सभाको टिकट दिएका हुन्।  जेनजी काउन्सिलका कोशी प्रदेश उपार्जुन चाम्लिङका अनुसार इलाम काउन्सिलको सिफारिसमा राईले टिकट...

देवराज चालिसे बने गगन नेतृत्वको कांग्रेस प्रवक्ता

१ घण्टा अघि   सेतोपाटी

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्।   बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो। उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए। चालिसे १४औं महाधिवेशनमा सहमहामन्त्री पराजित भएका थिए।

साँच्चै तिमी यति राम्री भयौ कसरी?

२ घण्टा अघि   सेतोपाटी

साँच्चै तिमी यति राम्री भयौ कसरी?  यो प्रश्न म हरेक बिहान घामसँग सोध्छु हावासँग सोध्छु रातको शान्त काखमा टाउको राखेर मनसँग सोध्छु तर उत्तर कतै भेटिँदैन किनकि तिमी उत्तर होइनौ, अनुभूति हौ। साँच्चै तिमी यति राम्री भयौ कसरी? सायद तिमी...

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो सुपरिवेक्षक र गणक गरी चार हजार ४३९ जना कर्मचारी (विज्ञापनसहित)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय तथ्यांक कार्यालयले चार हजार ४३९ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। कार्यालयले बिहीबार विज्ञापन प्रकाशन गर्दै करार सेवाका लागि ५२६ जना सुपरिवेक्षक र तीन हजार ९१३ जना गणक गरी कुल चार हजार ४३९ जना कर्मचारी माग गरेको हो।...

शैलजा आचार्यपछि कांग्रेसकी दोस्रो महिला उपसभापति पुष्पा भुसालको ५० वर्षे राजनीति

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि जब नेपाली कांग्रेसभित्र पार्टी रूपान्तरणको प्रश्न उठ्यो, तब धेरै नेताले आफ्नो कित्ता 'क्लियर' गरे। पुरानो नीति र पुरानो नेतृत्वमा जड बनेको पार्टीलाई त्यही रूपमा अघि बढाउने कि रूपान्तरणको पक्षमा उठेको विद्रोहमा साथ दिने भन्ने दुई धारमध्ये उनीहरू रूपान्तरणको...

गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिमा दाङबाट सहमहामन्त्रीसहित ४ जना समेटिए

२ घण्टा अघि   सेतोपाटी

गगन थापा नेतृत्वको नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा  दाङका चार जना समेटिएका छन्।   दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने योगेन्द्र चौधरी (थारू) क्लस्टरबाट  सहमहामन्त्री बनाइएका छन्। उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य  थिए। चौधरीलाई कांग्रेसले...

कुपन्डोलमा सुरू भयो गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ।  ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा केही बेरअघि बैठक सुरू भएको हो। भृकुटीमण्डपको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यी केन्द्रीय कार्यसमिति चयन गरेको थियो।  उनीहरुको शपथ...

गृहमन्त्री अर्यालका स्वकीय सचिव धीरज जोशी कञ्चनपुर–३ बाट उम्मेदवार हुने

२ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धीरज जोशी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरिरहेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेका हुन्। ‘कञ्चनपुर-३ बाट...

बालेनका लागि रास्वपा कार्यकर्ताले दमकमा भाडामा लिए घर

२ घण्टा अघि   सेतोपाटी

बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोज्न थालेका छन्। रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ। अर्को एउटा घर पनि खोजिरहेको...