सलमान खानको नयाँ फिल्मको चीनमा हुँदैछ आलोचना, सरकारी मिडियामा टिप्पणी
बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म 'ब्याटल अफ गलवान' लाई चीनको सरकारी मिडियाले आलोचना गरेको छ। बिबिसीका अनुसार चीनको चर्चित सरकारी दैनिक ग्लोबल टाइम्सले एक लेख प्रकाशित गर्दै उक्त फिल्मले 'तथ्य तोडमोड गरेर प्रस्तुत गरेको' आरोप लगाएको हो। सन् २०२६...
