कस्ता छन् सेयर भाउ धेरै भएका यी दुई फाइनान्स कम्पनी?
सेयर बजारमा वित्त (फाइनान्स) कम्पनीको राम्रो छाप छ। त्यसमा पनि अहिले सबभन्दा धेरै मूल्य हुने दुई कम्पनी हुन्, मञ्जुश्री फाइनान्स र आइसिएफसी फाइनान्स। पहिले कुरा गरौं मञ्जुश्री फाइनान्सको। अहिले मञ्जुश्रीको सेयर प्रतिकित्ता सात सय १९ रूपैयाँमा कारोबार भइरहेको छ। कुनै समय यसको सेयर मूल्य एक हजार...
