समानुपातिक सूचीमा जेनजी प्रतिनिधिहरूको खबरदारी
राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधिहरूले विरोध जनाएका छन्। पिछडिएका समुदायको आवाज प्रतिनिधिसभामा सुनियोस् भनेर समानुपातिकको व्यवस्था गरिएको भए पनि यसलाई नातेदारहरूको भर्ती केन्द्र बनाइएको भन्दै उनीहरूले टिप्पणी गरेकी छन्। जेनजी प्रतिनिधहरू रक्षा बम, भावना राउत र...
