गुरूङ समुदायले समयको गणना किन गर्न थाले जनावरका नाममा?
एउटा घना जंगलमा बसोबास गरेका जनावरहरूले बैठक आयोजना गरे। बैठकमा सहभागी हुन बाघ, घोडा, गिद्ध, मुसा, कुकुर, बाँदर, भेडा, सर्प, गाई लगायत जनावरको लश्कर अघि बढ्यो। बैठकस्थल जान जंगल पार गरेर एउटा ठूलो नदी तर्नुपर्ने भयो। अरू जनावर त नदी तर्न...
