थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता
थाइल्याण्ड र कम्बोडियाबीच पछिल्ला केही दिनदेखि जारी तनाव र सीमा क्षेत्रमा झडपपछि फेरि युद्धविराम सम्झौता भएको छ। कम्बोडियाको रक्षा मन्त्रालयले दुई देशबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। झन्डै तीन साताअघि थाइल्याण्ड र कम्बोडियाबीच एक अर्कामाथि युद्धविराम सम्झौता उल्लंघन...
