जसले देशलाई यो हालतमा लगे, उसलाई भोट दिन हात काम्नुपर्छ- उद्योगमन्त्री सिन्हा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले देशलाई सही दिशा दिन सक्ने नेतृत्वलाई मतदान गर्न आग्रह गरेका छन्। पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २३ औं रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री सिन्हाले देशलाई अहिलेको हालतमा पुर्याउने नेतृत्वलाई मतदान गर्दा हात काम्नपुपर्ने...
