रवि, बालेन र कुलमान मिलनको चर्चाबारे प्रदीप ज्ञवाली भन्छन्- स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चालाई नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सकारात्मक भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता ज्ञवालीले विचार मिल्नेहरू एकठाउँमा उभिनु राम्रो रहेको...
