मेयर बालेन शाह र जेन-जी समूहबीच भेटवार्ता
काठमाडौं मेयर बालेन शाह र जेन-जी समूहबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच भेटवार्ता भएको हो। जेन फोर्स लगायतका विभिन्न समूहका जेन-जी र मेयर बालेन शाहलाई ललितपुर कुपण्डोलस्थित कुमार बेनको घरमा भेटवार्ता भइरहेको छ। यसअघि मेयर बालेनले...
