ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४
आइसी–८१४ जहाज अपहरण यो स्टोरीमा हामी यस्तो घटनाको चर्चा गर्दैछौं, जसले नेपाल र भारतलाई नराम्ररी हल्लाइदियो। त्यो घटनाले दिएको चोट आज पनि ताजै छ। घटना ठ्याक्कै २६ वर्षअघिको हो। सन् १९९९ डिसेम्बर २४ — अर्थात्, २०५६ साल पुस ९ गते। त्यस...
