ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बयान दिने बिपी, नदिने केपी!

१६ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगले पत्र काट्ने चर्चा चलिरहेकै बेला हाल लेखकलाई बयानका लागि पत्र काटिएको छ। प्रत्यक्ष रूपमा लेखकलाई पत्र काटिए पनि यस कदमले विशेषगरी कांग्रेस र एमालेका संस्थापन पक्षको...

साझा आत्मा बनेर आऊ!

२६ मिनेट अघि   सेतोपाटी

आऊ, तिमी व्यक्ति भएर होइन उज्यालो बिहानी बनेर आऊ धुम्मिएको आकाश चिरेर यो देशमा सूर्यझैँ उदाऊ। आन्तरिक द्वन्द्वले थाकेको यो देश आमाको काखझैँ रित्तिएको छ आँसु बगिरहेको छ पहाड–पहाडमा तिमी रुमाल होइन आशाको वर्षा बनेर आऊ। चुँडिएका डोरीझैँ फुटेका विश्वासहरू...

बालेनसँग भेटेर निस्किए रवि लामिछाने

३० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्। आज दिउँसो ललितपुरमा मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच वान टू वान छलफल भएको थियो। केहीबेरअघि उक्त छलफल सकिएको छ र रास्वपा सभापति लामिछाने निस्किएका छन्।

बालेनले राजनीतिक भेटघाट गरिरहेको कुमार बेनको घरबाहिर चहलपहल (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ लगायत विभिन्न दलका नेता र स्वतन्त्र व्यक्तिहरूसँग सम्भावित पार्टी निर्माण र एकताबारे छलफल गरिरहेका छन्। बिहीबार बिहानैदेखि बालेन छलफलमा छन्। ललितपुरको...

इनड्राइभले सार्वजनिक गर्‍यो 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाइँकै रोजाइमा' अभियान

३८ मिनेट अघि   सेतोपाटी

विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाइँकै रोजाइमा' सुरू गरेको छ। यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरिफाइड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्रायाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ...

ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४

१ घण्टा अघि   सेतोपाटी

आइसी–८१४ जहाज अपहरण यो स्टोरीमा हामी यस्तो घटनाको चर्चा गर्दैछौं, जसले नेपाल र भारतलाई नराम्ररी हल्लाइदियो। त्यो घटनाले दिएको चोट आज पनि ताजै छ। घटना ठ्याक्कै २६ वर्षअघिको हो। सन् १९९९ डिसेम्बर २४ — अर्थात्, २०५६ साल पुस ९ गते। त्यस...

गगन थापाले प्रस्ताव गरेजस्तो ३ तहको मात्रै अधिवेशन गर्न मिल्छ? विगतमा यस्तो गरिएको छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पुसभित्र ३ तहको मात्रै अधिवेशन गर्न प्रस्ताव गरेका छन्।  वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन गरेपछि केन्द्रीय महाधिवेशन गर्ने गरी मंसिर १५ गते ७ तहको...

दिपलले ल्यायो क्रिसमस र नयाँ वर्ष लक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज अफर

१ घण्टा अघि   सेतोपाटी

लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल 'फेस्टिभ ड्राइभ' सुरू गरेको छ। यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिटहरू पाउनेछन्।  पुस १०...

रास्वपाको समानुपातिक उम्मेदवार ब्लुप्रिन्ट र शून्य समय प्रस्तुति (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि ३८० जनाले आवेदन दिएका छन्। ती आकांक्षीहरूबाट उम्मेदवार छान्नका लागि रास्वपाले विभिन्न कार्यक्रम गरेको छ।  ३८० जनाभन्दा बढी आकांक्षीहरूसहित जिल्ला समिति, निर्वाचन क्षेत्र, पालिका र वडा तहका नेता–कार्यकर्ता समावेश गरेर समूह–समूहमा विभाजन गर्दै...

'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' सार्वजनिक गरिएको छ। बिहीबार क्रिसमसको अवसर पारेर यो गीत युट्युबमा सार्वजनिक गरिएको हो।  लोकलयको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर छ। मौसम अर्यालको शब्द रहेको गीतको संगीत निर्देशक एसडी योगी हुन्। गीतको भिडिओमा फिल्मका...

सरकारले चुनावको वातावरण बनाओस्, हामी बहुमत ल्याउँछौं: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिलेसम्म चुनावको वातावरण नबनाएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रपति कार्यालय शीतल निवासमा दल र प्रधानमन्त्रीसहित छलफल हुँदा पनि परिस्थितिमा फेरबदल नआएको बताएका छन्। ‘अस्ति प्रधानमन्त्रीजीसँग कुराकानी भएपछि पनि कुनै...

रवि लामिछाने र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वत्नत्र पार्टी का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ।  बालेनका सहयोगी कुमार ब्यजनकारको निवासमा दुईजनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल...

बालेनले भने– म अब राजनीतिमा आएँ, हामी मिलेर चुनावमा जाऊँ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका छन्। आफ्नानिकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा पछिल्लो दुई दिनदेखि 'म्याराथन मिटिङ'...

२३औं वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको 'लाइफटाइम फ्री क्रेडिट कार्ड' अफर

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ।  उक्त अफर पुस १० गतेदेखि माघ ९ गतेसम्म (३० दिन) सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क...

जेनजीहरूलाई एकजुट बनाउन बालेनले दिए रक्षा बमलाई 'जिम्मेवारी'

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमलाई जिम्मेवारी दिएका छन्। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जेनजीहरूलाई पनि सहभागी गराउन नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई मेयर शाहले जिम्मेवारी दिएका हुन्। बुधबार बालेनले आफ्ना सहयोगी कुमार...

यी हुन् ६६ अर्ब रूपैयाँ विदेशी मुद्रा भित्र्याउने १० वस्तु

२ घण्टा अघि   सेतोपाटी

साउदेखि मंसिर महिनासम्मको अवधिमा नेपालबाट एक खर्ब १६ अर्ब रूपैयाँ बराबरको सामान विदेशी बजारमा बिक्री गरिएको छ। एक खर्ब १६ अर्ब रूपैयाँको विदेशी मुद्रा भित्र्याउने क्रममा १० वटा वस्तुको मात्रै हिस्सा ५७ प्रतिशत देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार ४६ अर्ब...

१७ वर्षपछि बंगलादेश फर्किए पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा

३ घण्टा अघि   सेतोपाटी

बंगलादेश नेसनल पार्टीका कार्यवाहक अध्यक्ष रहेका तारिक रहमान स्वदेश फर्किएका छन्। बिहीबार स्थानीय समयअनुसार बिहान ११:४० बजे तारिक ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ढाकाबाट प्रकाशित हुने अनलाइन ढाका ट्रिब्युनले जनाएको छ। उनी बिहान ९:५६ बजे सिलेटस्थित उसमानी अन्तर्राष्ट्रिय...

रवि र बालेनबीच भेटवार्ता हुँदै

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ। ललितपुरको कुपण्डोल स्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच भेटवार्ता हुन लागेको हो। दुईबीच भेटवार्ता हुने तय भएको बालेन शाह निकट एक नेताले...

पर्दामा थलापति विजय र बबी देओलको भिडन्त, जनवरी ९ मा आउँदैछ 'जन नेता'

३ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार थलापति विजय राजनीतिक एक्सन फिल्ममार्फत छिट्टै दर्शकमाझ आउँदैछन्। विजय अभिनीत तमिल फिल्म 'जन नायगन' जनवरी ९ (पुस २५) मा रिलिज हुँदैछ। निर्माण घोषणादेखि चर्चामा रहेको यो फिल्मको हिन्दी संस्करण 'जन नेता' नाममा प्रदर्शन हुनेछ। फिल्मको कथामा राजनीतिक शक्ति संघर्ष,...

बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत...

बंगलादेशमा हादीको हत्या घटना नसेलाउँदै बम विस्फोटमा मारिए अर्का युवक

३ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा बम विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ। सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको विद्यार्थी आन्दोलनको 'फ्रन्टलाइनर' उसमान हादीको हत्या भएको घटना नसेलाउँदै बम विस्फोटको घटनामा अर्का एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा सायम नाम...

रास्वपाले यसरी छान्दै छ ११० जना उम्मेदवार

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेको चुनाव आउन अझै २ महिना १० दिन बाँकी छ। राजनीतिक दलले उम्मेदवार चयन गरिसकेका छैनन्। प्रत्यक्षतर्फ माघ ६ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकिएको छ। समानुपातिकतर्फ यही पुस १३ र १४ गते ६ क्लस्टरमा ११० जना उम्मेदवारको सूची...

नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयता

३ घण्टा अघि   सेतोपाटी

नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सूचीकृत हुने सबैभन्दा बढी उमेरका एकमात्र धावक बनेका छन्। गत मंसिर २२ गते सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनमा भेटेरानतर्फ ४२.१९५ किमी दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि...

क्रिसमसको अवसर पारेर फिल्म 'मुगलान' प्रदर्शनमा

४ घण्टा अघि   सेतोपाटी

फिल्म 'मुगलान' प्रदर्शनमा आएको छ। प्रभात पाल र स्मारिका ढकाल अभिनीत फिल्म क्रिसमस-डेको अवसर पारेर बिहीबार रिलिज भएको हो। आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गर्छ। फिल्ममा...