जिन्दगीको नक्सा!
गोलो अनुहार, पुक्क परेका गाला, छोटो कालो कपाल अनि देब्रे आँखामुनि सानो कालो कोठी; झलक्क हेर्दा यसरी नै वर्णन गर्न सकिन्थ्यो जुनालाई। उज्यालो अनुहार, त्यसैले नि होला ऊ बेला हजुरबाले मेरी नातिनी त जून जस्तै उज्याली छे भन्दाभन्दै कसैले जून,...
