आयोगले बयानलाई बोलाएको पत्र पाएको छैन, त्यसपछि निर्णय लिन्छु: रमेश लेखक
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई शुक्रबार बयानमा बोलाउने...
