नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा एसएसपी लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र अभियोगमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता गरेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक गिरीविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। गिरीले सुरक्षा निकायमा प्रवेश र बढुवाका...
