ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कविताले अण्डा पार्दैन!

१३ मिनेट अघि   सेतोपाटी

जब मनको मरुभूमिमा खडेरी पर्छ कविताले शीतलताको झरी बर्साउँछ  जब पेट भरिएर पनि अन्तर्मन भोको रहन्छ शब्दका साना दानाहरूले तृप्ति दिलाउँछ। जसरी अन्नले शरीर पाल्छ कविताले चेतना जगाउँछ निरीहको दबिएको आवाजलाई उभिन सक्ने साहस दिन्छ कविताले शासकको तरबार कलमको नोकले...

पीडितको स्वीकृति लिएर मात्रै कैदी छाड्ने प्रावधान कार्यान्वयन नै नभई सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला

१६ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले पीडितको स्वीकृति लिएर मात्रै कैदीको कैद मिनाहा/ छुट गर्नुपर्ने भन्दै दिएको फैसला कार्यान्वयन हुन नपाउँदै उल्ट्याएको छ। नेपालगन्जका चेतन मानन्धरको हत्या मुद्दामा दोषी भएका योगराज ढकाल (रिगल) लाई दुई वर्षअघि राष्ट्रपतिले कैद मिनाहा/छुट दिएपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।...

सोचेर यो नसकिने!

२१ मिनेट अघि   सेतोपाटी

माकुरे यो जालो, मगजमै मक्किन्छ कि क्या हो विचार मेरो जुन छ भित्र जालोमा जडिएको। पोखेर यो पोख्न नपाउँदै पोखिन्छन् कि भावहरू जुन कहिल्यै भएनन् आफ्नो न तिम्रो, न मेरो। नबोलेरै बोलूँ भन्छु बाँधिएको बोली मेरो नखोलेरै खोलूँ भन्छु खाँदिएको...

रविलाई स्वागत गर्न पार्टी कार्यालयमा पञ्चेबाजा र नाचगान, तस्वीरहरू

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने भएसँगै उनका समर्थक र कार्यकर्ता वनस्थलीमा उनको स्वागतको लागि तयार भएर बसेका छन्। बाजागाजा र नाचगान सहित लामिछानेको स्वागतको तयारी भइरहेको छ। उनी शुक्रबार धरौटीमा रिहा भएका हुन्। ...

मिराज ढुंगानाको समूहले सोमबार माइतीघर मण्डलमा प्रदर्शनी गर्ने

२५ मिनेट अघि   सेतोपाटी

मिराज ढुंगाना नेतृत्वको जनेजी समूहले सरकारविरूद्ध प्रदर्शनी गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलि (सोमबार) देखि माइतीघर मण्डल लगायत जिल्ला-जिल्लामा प्रदर्शनी हुने घोषणा गरेको छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले पनि भनेअनुसारले काम नगरेको भन्दै प्रदर्शनी गर्न लागेको मिराज समूहका सदस्य...

२५९५ विन्दुमा झर्‍यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

३३ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से १९.९२ अंकले घटेको छ। नेप्से ०.७६ प्रतिशतले घटेर २५९५.१० विन्दुमा झरेको छ।  आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार चार अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार...

पार्टी काममा फर्किए रवि, केन्द्रीय समितिलाई सम्बोधन गर्ने

३६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार अपराह्न बस्दैछ। आजको बैठकबाटसभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्। सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए। उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकेको...

सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न- तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन?

४० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन? भनी सरकारलाई प्रश्न...

रवि लामिछानेलाई स्वागत गर्न चःमति क्षेत्रमा कार्यकर्ताको भिड (तस्बिरहरू)

४० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी केन्द्रीय कार्यालय जाँदै छन्।  धरौटीमा रिहा भएपछि लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन्।  उनी कार्यालय ‍आउने भएपछि  पार्टी केन्द्रीय कार्यालय रहेको चःमति क्षेत्रमा कार्यकर्ताहरूको भिड छ।  रविलाई स्वागत गर्न बाजा...

डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन्। विगत २० वर्ष पहिले सुरु भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन्। डिसेम्बरको अन्तिम...

शीतलहर/हिमपात पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा के छ ?

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ल्याएर जोखिम न्यूनीकरणको प्रयास थालेको छ।  शीतलहर र हिमपातको चुनौती व्यवस्थापनका लाग सबैको सहकार्यको आवश्यकता औंल्याउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले संकटापन्न वर्ग, क्षेत्र र समुदाय केन्द्रित...

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर  सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल,...

पुँजीगत लाभकर संकलन झन्डै दोब्बर

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ। अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको...

वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने मिराज ढुंगानाले बताएका छन्। संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए। उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए। आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र...

कांग्रेसका शीर्ष नेताले गरेनन् प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्। सोही रिटमा पक्ष कायम गर्न कांग्रेसका थप सांसदहरूले...

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदको हस्ताक्षर

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ। एमालेका ७५ र कांग्रेसका (यो समाचार तयार पार्दासम्म) ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर...

चौतर्फी विरोध भएपछि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं: यसअघि  वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः सरकारले फिर्ता लिएको छ।  यसअघि वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याइएको थियो तर...

यू-१९ एसिया कपको फाइनलमा भारतविरूद्ध पाकिस्तानका समीरको शतक, दियो ३४८ रनको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

एसिसी यू-१९ एसिया कपको उपाधि भिडन्तमा भारतलाई पाकिस्तानले ३४८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। समीर मिन्हासको शतकको मद्दतमा पाकिस्तानले दुबईमा टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनायो। सीमरले ११३ बलमा १७ चौका र ९ छक्काको...

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’

१ घण्टा अघि   सेतोपाटी

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वाग्मती मनहरा...

अर्जुन र शान्तिश्रीको प्रेमगीतमा विक्रम र सुरक्षा (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

अर्जुन पोखरेल र शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'फूलले बिझाको देखेको छौ र?' बोलको गीतमा शब्द, एरेन्ज र कम्पोज अर्जुन स्वंयको छ। मायाप्रेममा आधारित यस गीतको भिडिओमा विक्रम घिमिरे र सुरक्षा इटानीले अभिनय गरेका छन्।  लोक-आधुनिक फ्युजनको गीतमा...

कैद मिनाहाबारे आफ्नै फैसलाको अंश किन खारेज गर्‍यो सर्वोच्चले?

१ घण्टा अघि   सेतोपाटी

प्रजातन्त्र, गणतन्त्र, र संविधान दिवसका अवसरमा विभिन्न जेलका कैदीहरूको कैद मिनाहा/छुट गर्दा पीडितको स्वीकृति अनिवार्य लिनुपर्ने आफ्नै फैसलाको अंश र त्यस अनुसार बनेको नियमावली सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र सुनिल पोखरेलको बृहत...

जेनजी र स्थानीयबासीको नाममा नि:शुल्क सेयर माग्न थालेपछि हैरान भए जलविद्युत लगानीकर्ता

२ घण्टा अघि   सेतोपाटी

जेनजी र स्थानीय बासीका नाममा सेयर माग्न थालेपछि जलविद्युत आयोजनाका लगानीकर्ताहरूमाथि हैरानी थपिएको छ।  ऊर्जा आयोजनाहरूले नेपाल सरकारको कानुन अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क...

पर्सामा २४० किलो चरेशसहित दुई जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पर्सामा २४० किलो चरेशसहित दुई जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर ढाँटबाट शनिबार राति साढे ८ बजेतिर दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए।  पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २९ वर्षीय सरोज...

सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतवार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले तोकिएकै समयमा निर्वाचन हुन्छ कि...