प्रधानमन्त्रीले सुहाङलाई सोधिन्- चुनाव उठ्ने तयारी के छ?
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै...
