ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : एनएमबी बैंकले आफ्ना ग्राहकका लागि महत्त्वपूर्ण डिजिटल सुविधा शुरु गरेको छ। बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्रयाक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। यो सुविधाको शुरुवातसँगै कर्जाका लागि आवेदन...

बेहोस भए बिहानदेखि भोट हाल्न पर्खेका केही मतदाता

१४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेमा नयाँ नेतृत्व छान्न बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयदेखि पर्खनुपरेकाले केही मतदाता बेहोस भएका छन्। मतदान प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए।...

नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

१५ मिनेट अघि   सेतोपाटी

  स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेसनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेसनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड प्रायोजक को रूपमा आबद्ध भएको...

एमाले महाधिवेशन : ८ सय २ मत खस्यो, सरदरमा मतदान गर्न एकजनालाई ३५ मिनेट

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा ढिला गरी मतदान भइरहेको छ। आज साँझ ५ बजेसम्म ८ सय २ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। बुधवार बिहान १० बजेदेखि मतदान सुरु भएको थियो। प्रतिनिधिहरु २२ सय...

मंसिरमा यो वर्षकै धेरै घरजग्गा किनबेच

३२ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरमा घरजग्गा कारोबार बढेको छ। अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा ८२ प्रतिशतले कारोबार बढेको हो।   मंसिरमा देशभर ५१ हजार ६ सय  संख्यामा घरजग्गा कारोबार भएकोमा कात्तिकमा २८ हजार तीन सय संख्यामा घरजग्गा किनबेच भएको थियो।  मंसिरमा...

१५ करोड ७४ लाख रूपैयाँ लागतमा बन्ने भयो बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुल

३३ मिनेट अघि   सेतोपाटी

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन्।   बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको...

मन्त्री कुलमानबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन्।  उनले बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग...

एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ

४६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार रातभरि मतदान चल्ने भएको छ। एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिए। उनले प्रतिव्यक्ति ३० देखि ३५ मिनेटमा भोट...

स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्की, के भयो कुराकानी?

४८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्। बुधबार आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्।  भेटका क्रममा नेपाल र चीन बीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी...

म्यानपावर व्यवसायीले श्रममन्त्रीसँग भेटेर राखे फ्री-भिसा, फ्री-टिकट खारेज गर्नुपर्ने लगायत पाँच बुँदे माग

५१ मिनेट अघि   सेतोपाटी

म्यानपावर व्यवसायीहरूको संस्था वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चका पदाधिकारीहरूले श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेटेर विभिन्न पाँच बुँदे माग राखेका छन्। उनीहरूले मन्त्रीसँग भेटेर वैदेशिक रोजगारमा जाने श्रमिक तथा श्रमिक पठाउने व्यवसायी दुवैप्रति न्यायपूर्ण निर्णय लिन आग्रह गरे।...

दरबारमार्गको जग्गा प्रकरणमा थामशेर्कू कम्पनीसहित चार प्रतिवादीविरूद्ध मुद्दा

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको दरबारमार्गको जग्गा प्रकरणमा थामशेर्कू ट्रेकिङ प्रालि र तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार कम्पनी र तीन जनाविरूद्ध मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए। यस मुद्दामा थामसेर्कुका अध्यक्ष लाक्पा सोनाम...

कार्की आयोगको म्याद एक महिना थप्दै सरकार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगको म्याद थप्ने बताइन्। आफूहरूको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप्ने बताएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए।...

जेन-जी आन्दोलनका क्षतिमा ५ अर्बभन्दा बढी बीमा दाबी भुक्तानी

१ घण्टा अघि   सेतोपाटी

हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीमध्ये हालसम्म करिब ५ अर्ब १८ करोड रूपैयाँ भुक्तानी भएको छ। कुल ३ हजार ३०३ वटा बीमा दाबीबाट करिब २३ अर्ब ४५ करोड रूपैयाँ बराबरको...

अभिनेत्री शिल्पा शेट्टीको रेस्टुरेन्टमा आयकर विभागको छापा

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री शिल्पा शेट्टीको चर्चित 'बास्टियन' रेस्टुरेन्टमा आयकर विभागले छापा मारेको छ। मुम्बईको बान्द्रामा अवस्थित रेस्टुरेन्टमा आयकर अधिकारीहरूको टोलीले बुधबार घण्टौंसम्म कागजात जाँच तथा अनुसन्धान गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। छापा मारिएपछि आयकर विभागले भने कुनै जानकारी जारी गरेको छैन।  यसअघि...

केपी ओली र रमेश लेखकसँग अर्को हप्ता बयान! के भन्छन् आयोग अध्यक्ष?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक...

रवि लामिछानेको राहदानी मुद्दामा आज थियो पेसी, तर किन भएन सुनुवाइ?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी कसुरमा मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट आज बुधबार पेसी सूचीमै चढेन। २०७९ चैत ६ गते तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कसुरको मुद्दामा तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरूद्ध युवराज...

एमाले महाधिवेशन प्रतिनिधिलाई बाँडियो टोकन

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूलाई टोकन बाँडिएको छ। ११ औं महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा सवा ९ बजेदेखि मतदान भइरहेको छ। मतदानका लागि एक पटकमा ५० जनालाई पठाउने गरिएको छ। मतदानका लागि लाइनमा धेरै महाधिवेशन प्रतिनिधिहरू लामो समयसम्म उभिनुपर्ने भएकोले व्यवस्थापन गर्न...

प्रतिनिधिसभा विघटन : कांग्रेसको रिटमा कारण देखाऊ आदेश जारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। आदेशमा विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न भनिएको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह...

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीले पाए १ करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

१ घण्टा अघि   सेतोपाटी

इस्लिङ्टन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।   दीक्षान्त समारोह विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ, जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप...

‘महानगर अनुसन्धान शोधवृत्ति’ का लागि १० वटा विषयमा शोधकर्ता आव्हान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘महानगर अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आव्हान गरेको छ। अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस बर्ष अध्ययनका विषय...

चिनियाँ राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि चीनका राजदूत छन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो। भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।...

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय थप गर्नेबारे छलफल

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको छानबिन गर्न बनेको जाँचबुझ आयोगले समय थप गर्न सरकारसँग अनुरोध गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार दिउँसो भेटेर आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीले समय थप गर्न आग्रह गरेका हुन्। छलफलपछि...

घरदेखि माइतीघर!

१ घण्टा अघि   सेतोपाटी

अग्ला अग्ला पहाडको फेदीमा रहेको पातलो बस्ती, जहाँ थोरै जोडले कराउँदा पनि आवाज केही बेर प्रतिध्वनि भइरहन्छ अनि खोलाको सुसाइसँगै मिसिएर बेपत्ता हुन्छ। अनि फेरि खोलाको एकोहोरो सुसाइ मात्र सुनिन्छ। त्यही सङ्खु खोला र रावा खोलाको सङ्गमस्थल नजिकै छ, दिप्सुङ...

खगेन्द्र र रुद्रकलीको प्रेमिल जोडी आज कतार उड्दै, लिन भैरहवा आइपुग्यो जहाज

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कतारलाई नेपाल सरकारले उपहार दिएको एक जोडी हात्तीलाई आज कतार पठाईँदै छ। हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका एक जोडी हात्ती कतार एयरवेजको उडान नम्बर क्यू...