तुलसीपुरमा एकैसाथ दुई वटा सिनेमा हल बन्दै
दाङको तुलसीपुरमा एकैसाथ दुई वटा आधुनिक सिनेमा हल निर्माण हुने भएका छन्। दुवै सिनेमा हलहरू तुलसीपुर उपमहानगरपालिका–६ भित्र निर्माण हुने भएका हुन्। एउटा बरूवा गाउँमा र अर्को रजौरामा गरी एकै साथ दुई वटा सिनेमा हल निर्माण गर्ने गरी दुबै टिमले मंसिरमै काम सुरू गरेका छन्। बरूवा...
