सरकार चुनाव गराउन इच्छुक छ कि छैन शंका लाग्न थाल्यो- शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय...
