उज्यालो नेपाल पार्टीको घोषणा सभा, तस्वीरहरू
काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपपा घोषणा हुँदैछ। यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ। प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ। अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा...
