५ लाख बढीको सुन किनेका पूर्वशिक्षक ८ आनाको तिलहरी चोरी आरोपमा पक्राउ
तुलसीपुर उपमहानगरपालिका – ५ (क) लाइनको विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ पसलमा सुनका गर गहना खरिद गर्न भनेर एक जना अधबैंसे पुरूष आउँछन्। जसले त्यहाँबाट पाँच लाख ३१ हजार चार सय मूल्य बराबरको सुनका गरगहना पनि खरिद गर्छन्। पसल धनीलाई...
