आज कोशीमा नेकपाको एकता सन्देश सभा, यी नेताले गर्नेछन् सम्बोधन
नेपाली कम्युनिस्ट पार्टीले सोमबार कोशीमा एकता सन्देश सभा गर्दैछ। कोशी प्रदेस्तरीय सन्देश सभा मोरङको विराटनगरमा हुँदैछ। विराटनगरको कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सह-संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतमसहित प्रदेश तहका नेताहरूले सम्बोधन गर्नेछन्। कात्तिक १९ गते विभिन्न...
