दसौं महाधिवेशनबाट विभाजित एनआरएनएको एकता पनि १० बुँदे सहमतिकै आधारमा
२०७८ मा भएको दसौं महाधिवेशनका बेला विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए.को एकता १० बुँदे सहमतिबाटै भएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एनआरएनएको एकता घोषणा भएको थियो। ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी र गत वैशाखमा भएको एकता महाधिवेशनबाट निर्वाचित...
