क्यालिफोर्नियामा जन्मदिनको पार्टी भइरहेको ब्यांक्वेटमा चल्यो अन्धाधुन्ध गोली
अमेरिकाको क्यालिफोर्नियास्थित स्कटन सहरको एउटा ब्यांक्वेटमा गोली चलेको छ। स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे जन्मदिनको उत्सव भइरहेको ब्यांक्वेटको हलभित्र अन्धाधुन्ध गोली चलेको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार जन्मदिन मनाउने कार्यक्रममा झन्डै डेढ सय जना सहभागी थिए। कार्यक्रम हुँदै...
