सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलले दियो तीन अवार्ड
सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्टताका कारण भिसा इन्टरनेशनलबाट तीन प्रतिष्ठित अवार्ड पाएको छ। ‘भिसा लिडरसीप कनक्लेभ’ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पिओएस एक्युरिङ अवार्ड प्रदान गरिएको हो। भिसाले बैंकले...
