कुलमान र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नमा चुनाव लड्ने घोषणा
कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच चुनावमा सहकार्य हुने भएको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने घोषणा दुई दलले गरेका छन्। बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव...
