ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सलमान खानसँग फिल्म खेलेपछि के भने अनुपविक्रम शाहीले?

२ मिनेट अघि   सेतोपाटी

नेपाली अभिनेता अनुपविक्रम शाही बलिउड फिल्म 'ब्याटल अफ गलवान' को छायांकन सकेर स्वदेश फर्किएका छन्। यो फिल्ममा अनुपविक्रम बलिउड सुपरस्टार सलमान खानसँग देखिँदैछन्। फिल्मको आफ्नो भागको छायांकन सकिएपछि अनुपले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सलमान खानसँग काम गर्दाको अनुभव साटेका छन्। ...

सुजुकी भी–स्ट्रोम एसएक्सका दुई भेरियन्ट सार्वजनिक

८ मिनेट अघि   सेतोपाटी

सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सका दुई नयाँ रङ भेरियन्ट सार्वजनिक गरेको छ।  कम्पनीले पर्ल फ्रेस ब्लु ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट मेटालिक म्याट स्टेलर ब्लु नामका आकर्षक नयाँ मोडल सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा किफायती...

हामीलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गरिदिन्छौं: गण्डकी सभापति शर्मा

१३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूहरूलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गरिदिने बताएका छन्। उनले नियमित महाधिवेशन नै एक महिनाको तयारीले गर्न सकिने बताएका हुन्। विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा गरेको भेलामा बोल्दै सभापति शर्माले भने, ‘म गण्डकी...

इसेवाको ब्राण्ड प्रवर्धकमा रोहित कुमार पौडेलको निरन्तरता

१९ मिनेट अघि   सेतोपाटी

भुक्तानी सेवा क्षेत्रको अग्रणी कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि निरन्तरता दिएको छ।  लगातार दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्धक रहँदै आएका पौडेलसँगको सम्झौता अवधि यसपटक पुनः थप गरिएको हो।...

केन्द्रीय समितिले तपाईंहरूलाई बिरालोले मुसा खेलाएझैँ खेलायो, चित्त दुख्यो: हरि शर्मा

३१ मिनेट अघि   सेतोपाटी

राजनीतिक विश्लेषक हरि शर्मा नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा आज गरेको भेलामा सहभागी भए। उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको उल्लेख गर्दै कांग्रेस केन्द्रीय समितिले विशेष महाधिवेशन पक्षधरलाई बिरालोले मुसा खेलाएझैं खेलाएको देख्दा चित्त दुखेर आएको बताए। ‘म...

महोत्सवको चटारोले छुन थाल्यो गायक-गायिकालाई (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

विभिन्न जिल्ला तथा सहरहरूमा मेला-महोत्सवको लहर सुरू भएको छ। महोत्सवको सिजन सुरू भएसँगै अहिले चल्तीका गायक-गायिकाहरूको व्यस्तता पनि बढेको छ। स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासको उद्देश्यले आयोजना गरिने यस्ता महोत्सवहरूको मुख्य आकर्षण सांगीतिक कार्यक्रम हुने गर्छ। दर्शकको भीड जम्मा...

टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्ने

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  विराटनगर किंग्सले टस जितेर चितवन राइनोजविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।...

देशकै सबभन्दा धेरै जनसंख्या घटेको जिल्लाको कथा

५१ मिनेट अघि   सेतोपाटी

मन्थली नगरपालिका–८ का दिलबहादुर रम्तेल पिँढीमा बसेर ताप्के मस्काउँदैछन्। दैलो छेउमा लौरो ठडिएको छ। दिलबहादुरको अवस्था हेर्दा त्यो लौरो उनको हिँड्ने सहारा हो भन्ने अनुमान लगाउन गाह्रो छैन। उनका तीन जना छोरा र चार जना छोरी छन्। काठमाडौंमा व्यवसाय गर्ने छोराहरू...

महेश बस्नेतले भने– कुलमान, बालेन, र सुदन गुरूङलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ

५२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरूङलाई पक्राउ गर्न माग गरेका छन्। धनगढीमा त्यहाँ जेनवी र युवा संघका कार्यकर्ताबीच तनाब भएपछि उनले मन्त्री घिमिङ, मेयर बालेन र गुरूङले...

एमालेले सर्वोच्चमा दिएको रिट दर्ता, पेसी मंसिर १७ गते

५२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ। एमालेका नेताहरू महेश बर्तौला र सुनीता बरालले पेस गरेको रिट बुधबार दर्ता भएको हो। उनीहरूले रिट मंगलबार नै पेस गरेका थिए। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री...

चितवनविरूद्ध विराटनगरले जित्यो टस, दुवै टोलीमा एक-एक खेलाडी परिवर्तन

५६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बुधबारको खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरूद्ध टस जितेको छ।  कीर्तिपुरस्थित टस जितेको विराटनगरले फिल्डिङ रोजेको छ। दुवै टोलीमा एक एक खेलाडी परिवर्तन गरिएको छ।  विराटनगरले मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई खेलाएको छ। गप्टिल अघिल्लो...

धनगढीमा युवा संघको कुटपिटबाट जेनजी समूहका एक जना घाइते

५९ मिनेट अघि   सेतोपाटी

धनगढीमा एमालेनिकट राष्ट्रिय युवा संघ र जेनजी समूहबीच तनाव भएको छ।  जागरण सभाका लागि मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका युवा संघका कार्यकर्ता र त्यसको विरोध गरिरहेका जेनजी समूहबीच तनाव भएको हो। युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा सहभागी हुन एमाले पोलिटब्युरो...

कुलमान र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नमा चुनाव लड्ने‍, आजै घोषणा

१ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच चुनावमा सहकार्य हुने भएको छ।  आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने घोषणा दुई दलले गर्दै छन्। बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै...

अफगानिस्तान हवाई आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी, अफगानिस्तानद्वारा ‘जवाफी कारबाही’ गर्ने चेतावनी

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ। तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको...

उद्योग खोल्ने प्रतिस्पर्धा गरौँ : हेमराज ढकाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्। राष्ट्रिय युवापरिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका हुन्। हाल देशमा दिनहुँ...

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

१ घण्टा अघि   थाहाखबर

चितवन  : आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ। पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो। तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ।...

श्रीमानसँग मेरो 'लेभल' मिल्दैन रे!

१ घण्टा अघि   सेतोपाटी

चराहरू कराइरहेका छन्, वरिपरि बाँसघारी भएकोले काग काका गरी आवाज गुन्जिरहेको छ। ती आवाजहरू कानमा ठोकिएर हृदयमा पुगेछ। म बसेको घर साढे तीन तले हो र म ग्राउन्ड फ्लोरमा। दुई ठुला सुत्ने कोठा, एक भान्सा र एक ठुलो लिभिङ रुम। घरभित्र...

नेप्से र कारोबार दुवै बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बुधबार सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर बजार बन्द भएको छ।  बजार बन्द हुँदा नेप्से परिसूचक २६६५ विन्दुमा आइपुगेको छ। बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ। मंगलबार पाँच अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको बुधबार ६ अर्ब ६९...

सर्वोच्चमा आगजनी गरेको आरोपमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याइँदैछ। जेनजी आन्दोलन पछि ढुंगेलको एउटा...

रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएपछि यो वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई  विभिन्न परिकार खुवाउने परम्परा रहेको छ। रामकलेवाका लागि राम सहित चारै भाइको प्रतीकको रूपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा...

जनकपुर बोल्ट्स आमाको नामको जर्सी लगाएर मैदान उत्रने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जारी एनपिएल दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले बिहीबारको खेलमा आमा स्पेसल जर्सी लगाउने भएको छ। आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउने भएको हो। खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने...

म्याग्दीमा धान उत्पादन बढ्यो

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले...

थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

थाइल्याण्डमा भीषण वर्षापछि आएको बाढी पहिरोको घटनामा ३३ जनाको मृत्यु भएको छ। नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। तीमध्ये केहीको करेन्ट लागेर समेत मृत्यु भएको...

फिल्म सारेर नाटक खेलिरहेकी सरिता गिरी भन्छिन्– थिएटर चाहिँ मेरै हो जस्तो लाग्छ

१ घण्टा अघि   सेतोपाटी

सरिता गिरी नाटक र फिल्म दुवै क्षेत्रमा परिचित नाम हो। फिल्मको चमक–धमकबीच पनि उनी सधैं नाटकप्रतिको प्रेम र समर्पणलाई प्राथमिकता दिन्छिन्। यस अन्तर्वार्तामा उनले नाटकप्रतिको आफ्नो लगाव, फिल्मसँगको सम्बन्ध र 'बहादुरपुरको दन्त्यकथा' नाटक सँगको अनुभव साझा गरेकी छन्। प्रस्तुत छ सरितासँग...