यस्तो छ 'अभिमन्युः च्याप्टर १' को हिन्दी संस्करणको टिजर
यही मंसिर १८ गते रिलिज हुने फिल्म 'अभिमन्युः च्याप्टर १' को हिन्दी संस्करणको टिजर रिलिज भएको छ। निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै मंगलबार टिजर सार्वजनिक गरेको हो। निर्माणपक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारतसहित विश्वव्यापी...
