संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन बोलाउने तयारीमा कांग्रेस इतर समूह
काठमाडौँ : नेपाली कांग्रेसभित्र चर्किएको महाधिवेशन विवाद वारपारको अवस्थामा पुगेको छ। संस्थापन पक्षले जसरी पनि महाधिवेशन धकेल्न चाहँदा इतर समूह भने नेतृत्वमा नयाँ अनुहार लिएर मात्रै आसन्न चुनावमा होमिुनपर्ने अडानमा छ। दुबै पक्ष आ-आफ्नो अडानबाट टसमस नहुनाले ‘महाधिवेशन कहिले, नियमित कि विशेष...
