एमाले कास्कीबाट २० जना महाधिवेशन प्रतिनिधि छान्न १२२ जनाको उम्मेदवारी
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कास्कीबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न मंगलबार उम्मेदवारी दर्ता गरेको छ। कास्कीबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि मंगलबार १२२ जनाले उम्मेदवारी दर्ता गरेको एमाले कास्कीका सचिव दर्शन लामाले बताए। उनका अनुसार,...
