ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकैदिन अदालत र आयोगमा एमाले

५० सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गर्दै आएको नेकपा एमालेले अन्ततः निर्वाचनलाई स्वीकार गरेको छ। अन्तरिम सरकारले आगामी फागुन २१ गते गर्ने घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले मंगलबार दल दर्ता गरेको हो। सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक...

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर दिने

६ मिनेट अघि   सेतोपाटी

सिंगटी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ।   कम्पनीको सञ्चालक समितिको बैठको निर्णय अनुसार बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीको १:१  अर्थात् सय प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरिनेछ। हाल कम्पनीले पाँच प्रतिशत बोनस सेयर समेत...

चुलियो टेलर स्विफ्ट र ट्राभिस केल्सीको विवाह चर्चा, के तयारी चल्दैछ?

२० मिनेट अघि   सेतोपाटी

विश्वचर्चित अमेरिकी गायिका टेलर स्विफ्ट र खेलाडी ट्राभिस केल्सीले आफ्नो विवाहको मिति आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू छिट्टै विवाह गर्न लागेको चर्चा यतिबेला निकै चुलिएको छ।  'द सन' को रिपोर्ट अनुसार, यो जोडीको विवाहलाई भव्य बनाउन दुवैका आमाहरू, डोना...

भरे सपनीमा आइदिनू माया!

२२ मिनेट अघि   सेतोपाटी

प्रिय गण्डकी, पैयूँकोटबाट ठाडो ओराली झरेर घाम आकाशको बाटो गुल्मेली भेगको डाँडाबाट अस्ताउनै लागेको छ। म जन्मे हुर्केको गाउँमाथिको त्यो डाँडोबाट घाम अस्ताउँदै गरेको सुन्दर दृश्य कर्मथलोबाट हेरिरहेछु। म त्यही चौपारिमा छु जुन चौपारि हाम्रा केही प्रेमिल साँझहरूको साक्षी बनेको...

सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटमा के छ?

२७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले संस्थागत रूपमै प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी गरी सर्वोच्च अदालत गएको छ। अदालतमा आज रिट निवेदन पेस भएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए। उक्त रिटलाई सर्वोच्च प्रशासनले अध्ययन गरी दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ। यसअघि नै...

प्रहरीले जेन-जी समूहलाई सिंहदरबारबाट हटाएर अनामनगर पुर्‍यायो

४५ मिनेट अघि   सेतोपाटी

सिंहदरबार अगाडि प्रर्दशनी गर्न थालेपछि प्रहरीले एउटा जेन-जी समूहलाई हटाएको छ। मंगलबार प्रर्दशन गर्न पुगेका उक्त समूहलाई सिंहदरबारबाट नियन्त्रणमा लिएर अन्यत्र पुर्‍याइदिएको हो। निषेधित क्षेत्रमा प्रर्दशन गर्न थालेपछि जेन-जीलाई नियन्त्रणमा लिएर अनामनगर तर्फ लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। 'सिंहदरबारको निषेधित क्षेत्रमा...

मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

४६ मिनेट अघि   थाहाखबर

चितवन : ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल...

सुर्खेतको सभाहलभित्र एमालेको कार्यक्रम, बाहिर जेनजी समूहको विरोध

४७ मिनेट अघि   सेतोपाटी

सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको छ। जहाँ नेकपा एमालेका पोलिट  ब्युरो सदस्य महेस बस्नेत लगायतका नेता छन्। त्यसको केही परपट्टी बाहिर भने जेनजी समूहका आबद्ध केही युवाहरूले बस्नेतको विरोध गरिरहेका छन्।  जेनजी समूहका...

जसपा नेपालको भन्यो– निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका...

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

१ घण्टा अघि   थाहाखबर

पर्सा :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६...

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि राप्रपाले गर्‍यो दल दर्ता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आज आयोगमा दल दर्ता गरेको हो। ‘यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक...

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमाले आयोगमा दर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दर्ता भएको छ। एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्। दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका...

मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरिने

१ घण्टा अघि   थाहाखबर

 काठमाडौं : 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२' धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र...

नेपाली फिल्म 'राजागंज' पाँच अन्तर्राष्ट्रिय एयरलाइन्समा स्ट्रिमिङ

१ घण्टा अघि   सेतोपाटी

५ ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म 'राजागंजः पूजा सर' हेर्न सकिने भएको छ। दीपक रौनियार निर्देशित यो फिल्म कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट एकैसाथ स्ट्रिमिङ हुन थालेको हो। एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म हेर्न पाउनेछन्। यसअघि...

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यान्ही चिन्ह

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णप्रसाद भण्डारीले दर्ज्यान्ही चिन्ह पाएका छन्। सहायक रथीबाट बढुवा भएका भण्डारीलाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले चिन्ह प्रदान गरेका हुन्।  मंसिर ५ गतेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई बढुवा गर्ने निर्णय...

कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहले गर्‍यो प्रदर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

मिराज ढुंगानासहितको समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्। ढुंगाना नेतृत्वको 'गरिखान देऊ' समूह सिंहदरबार छिर्न खोजे पनि प्रहरीले रोकेको थियो। सिंहदरबार छिर्न नपाएपछि उनीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसहितलाई भेट्ने भनेर पुगेका उनीहरूलाई प्रहरीले धकेलेर अनामनगर पुर्‍याएको छ। ...

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो।

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) दोलखाका पूर्वपार्टी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई...

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता

१ घण्टा अघि   थाहाखबर

गण्डकी : कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन्।...

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै

१ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। ‘खेल अभियान : मोदीको पहिचान’ भन्ने मूल नाराका साथ मङ्सिर १४ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको हो। प्रतियोगितामा एक लाख...

चुनाव हुँदैन भन्नेलाई कामले जबाफ दिने हाे- गृहमन्त्री अर्याल

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओम प्रकाश अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरूलाई कामले जबाफ दिने बताएका छन्। 'विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहीँकतै सुनिएका छन्, सार्वजनिक खपतका लागि बोलिएका...

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट दियो, कांग्रेसले के गर्छ?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दिएको छ। सेतोपाटीसँग कुराकानी गर्दै निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्चमा पेस गरिएको र अध्ययनका क्रममा रहेको बताए। ‘हामीले रिट पेस गरिसक्यौं, अध्ययनको क्रममा छ,...

अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ।  यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने,...

महिलाहरूको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छिन्।  मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन्। प्रधानमन्त्री कार्कीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय...