औषधि व्यवस्था विभागको काम प्रभावकारी बनाउन कार्यदल गठन
काठमाडौँ : सरकारले नेपालको औषधिको गुणस्तर र प्रभावकारी नियमन गर्न कार्यदल गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले नेपालको औषधिको नियमन गर्ने औषधि व्यवस्था विभागको काम प्रभावकारी गराउन भन्दै मन्त्रिस्तरीय निर्णयबाट कार्यदल बनाएकी हुन्। ‘औषधि व्यवस्था विभाग समग्र सुधारसहित पञ्चवर्षीय रणनीतिक...
