सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर दिने
सिंगटी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठको निर्णय अनुसार बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीको १:१ अर्थात् सय प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरिनेछ। हाल कम्पनीले पाँच प्रतिशत बोनस सेयर समेत...
