सिंहदरबार छिर्न नपाएपछि गेटमै माग पत्र टाँसेर फर्किए मिराज ढुंगाना नेतृत्वको जेनजी समूह (तस्बिरहरू)
प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर मिराज ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको छ। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले...
