बारामा तस्कार समूहसँग भीडन्त हुँदा सात राउण्ड हवाइ फायर
बारामा तस्कर समूह र प्रहरीबीच भीडन्त हुँदा ७ राउण्ड हवाइ फायर भएको छ। आइतबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्तीको टोली र तस्कर समूहको जम्काभेट भएको थियो। भारतसँग सिमाना जोडिएको बारा पचरौता नगरपालिका- ६ पकडिया चिकनी टोल जम्काभेट हुँदा...
