रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले भन्यो- प्रधानमन्त्रीले स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ
जेनजी अभियानी रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। फ्रन्टले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको...
