फिल्म 'परान' को कमाइ नाघ्यो १४ करोड
नीर शाह अभिनीत फिल्म 'परान' ले बक्स अफिसमा १४ करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार फिल्मले मंसिर ६ गते (शनिबार) सम्ममा १४ करोड १६ लाख ५१ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको हो। बोर्डको...
