जसपा नेपालले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। मंसिर ११ गतेदेखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा...
