'दुई छाक नखाई जोगाएको पैसा खाइदिए– कहाँनेर पुगेर धोका भयो, मेसै भएन'
चितवन, भरतपुर–९ का ६५ वर्षीय टीकाराम कँडेल ठेला चलाउँछन्। सिमेन्ट, रड, ढुंगा, गिटीजस्ता निर्माण सामग्री ओसार्नु उनको काम हो। उनी ठेला चलाएबापतको आम्दानी दैनिक रूपमा साहारा चितवन सहकारी संस्थामा जम्मा गर्थे। सहकारीका कर्मचारी उनले तोकेको ठाउँमै पुगेर पैसा संकलन गर्थे। तीन...
